प्रमाण पत्र सम्बन्धी विवरण

क्र.सं. प्रमाण पत्रको प्रकार प्रमाण पत्र वितरण प्रमाण पत्र प्रतिलिपिको लागि आवश्यक कागजपत्रहरु प्रमाण पत्रमा नाम थर शंसोधनको लागि आवश्यक कागजपत्रहरु निवेदन दिनको लागि तलिको लिङ्कमा क्लिक गर्नुहोला
१. एकिकृत प्रमाण पत्र विवरण

१. नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि

२. प्रतिलिपि सहित तालिका सक्कलै लब्धाङ्क-पत्र पत्र

३. पासपोर्ट साइ जको २ प्रति फोटो

४. राजश्व दस्तुर रू. २००।००

निवेदन दिनुहोस्।
२. प्रमाणिकरण तालिम तालिम पुरा भए पश्चात प्रमाण पत्र वितरण।

१. नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि

२. तालिम परीक्षाको प्रवेश पत्र

१. नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि

२. तालिमको सक्कलै प्रमाण पत्र

३. तालिम परीक्षाको प्रवेश पत्र

४. राजश्व दस्तुर रू. १००।००

निवेदन दिनुहोस्।
३. कस्टमाइज्ड तालिम तालिम पुरा भए पश्चात प्रमाण पत्र वितरण।

१. नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि

२. तालिम परीक्षाको प्रवेश पत्र

१. नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि

२. तालिमको सक्कलै प्रमाण पत्र

३. तालिम परीक्षाको प्रवेश पत्र

४. राजश्व दस्तुर रू. १००।००

निवेदन दिनुहोस्।
४. अन्य तालिम तालिम पुरा भए पश्चात प्रमाण पत्र वितरण।